दुई चीर प्रतिद्वन्द्वीहरु चेल्सी र आर्सनलले लिग कपमा बराबरी खेले

काठमाडौं, पुस २७ । इंग्लिस फुटबलका दुई चीर प्रतिद्वन्द्वीहरु चेल्सी र आर्सनलले लिग कप फुटबलमा बराबरी खेलेका छन् ।

‘काराबाओ’ कपसमेत भनिने लिग कपअन्तर्गत् सेमिफाइनल पहिलो लेगको खेलमा दुई लन्डन क्लबहरु गोलरहित बराबरीमा रोकिएका हुन् ।

बुधबार राति चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर खेरफालेका थिए । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखमा आर्सनलको मैदानमा हुनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =