सडकमा भेटीएकी सन्तोषीको यस्तो अदभुत क्षमता… ‘भिडियोसहित’

काठमाडौं । आजभन्दा १४ वर्षअघि काठमाडौको राजधानीको सडकमा भेटिएकी २२ वर्षीय सन्तोषी सुब्बा कोईली, काग, बाँदर, बाघ, स्याल, कुकुर, बाख्रा, बोको, गाई, भैंसी, बिरालो लगायत ३५ वटा जीवजनावरका जस्ताको त्यस्तै आवाज निकाल्न सक्छिन् ।

सुब्बालाई काभ्रेपलाञ्चोकका धने तामाङले धर्मपुत्रीको रुपमा हुर्काबढाई गरेका छन् । सुब्बाको बारेमा तामाङले भने,‘यी मेरी धर्मपुत्रि हुन, मैले १४ वर्ष पहिले चावहिलमा भेटेको थिएँ, त्यसपछि उनी मेरो धर्मपुत्रि भईन, उनको बुवा आमा जे भनेपनि मै हुँ, उनमा विचित्रको क्षमता छ।’

सुब्बालाई यतिका जनावरका आवाज निकाल्दा कुनै असहज हुँदैन त भनेर सोध्दा जवाफमा उनले भनिन,‘अलिअलि गाह्रो त भैहाल्छ नि, तर रमाईलो लाग्छ, सबैले मन पराउनुहुन्छ, नजिक आउनु हुन्छ।’

https://youtu.be/pRsuTi0NqNk

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =