रेष्टुरेन्टमा आगलागी, पाँचको मृत्यु

काठमाडौं, पुस २४ । दक्षिणी भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा आज भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ ।

रेष्टुरेन्टमा आगो लाग्दा त्यहाँ कार्यरत कर्मचारीको मृत्यु भएको हो । उनीहरु निदाइरहेका बेला आगो लागेको थियो ।
गत हप्ता पनि मुम्बईको कमला मिल्स कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =