बसको ठक्करबाट महिलाको मृत्यु, लम्कि तनावग्रस्त
२०७४ जेठ १५ गते

“
धनगढी, पुस २४ । कैलालीको लम्कि चुहा नगरपालीका वडा नम्वर १ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
काठमाडौ देखि धनगढी आउदै गरेको ना ५ ख ७६९२ नंम्बर बसको ठक्करबाट लम्कि चुहा नगरपालीका वडा नम्वर १ तिल्केनिकी २५ बर्षिया धनरुपा खनालको मृत्यु भएको प्रहरीले हो ।
बाटो काट्ने क्रममा तिब्र गतिमा रहेको बसले ठक्कर दिंदा उनको मृत्यु भएको हो ।
बस र चालक लाई ईलाका प्रहरी कार्यालय लम्किले नियन्त्रमा लिएको छ । मृतकका आफन्त तथा स्थानीयले क्षतिपुर्ती र गाडी चालकलाई कार्वाहिको माग गर्दै लम्किमा सडक अबरुद्ध गरेका छन् । कैलालीको लम्किमा एक हप्ता अगाडि मात्रै दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








