प्याब्सनका पूर्व अध्यक्ष डा. पोख्रेल रहेनन्
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २३ । पूर्वसभासद् एवम् निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्व अध्यक्ष डा. बाबुराम पोख्रेलको निधन भएको छ ।
६७ वर्षीय पोखरेलको हृदयघातका कारण लतिलपुरको सानेपामा निधन भएको हो । उनी भिएस निकेतन स्कुलका सञ्चालक समेत थिए । पोख्रेलका श्रीमती र दुई छोरा छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








