ओखलढुङ्गामा परकम्प

२०७४ जेठ १५ गते

“
काठमाडौँ, १८ असार । ओखलढुङ्गामा आज बिहान ७ः४३ मिनेट जाँदा ५.१ रिक्टरको ‘गोर्खा भूकम्प’को परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । गत २०७२ साल वैशाख १२ पछाडि गोर्खा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७३ वटा परकम्प गएको केन्द्रले जनाएको छ । रासस
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित