अकस्मात् ४ बजेका लागि देउवाले मन्त्रिपरिषद्को बैंठक किन डाके ?
२०७४ जेठ १५ गते

“
काठमाडौं,पुष २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे बोलाइएको बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे छलफल हुनेछ। यसअघि बिहीबार भएको सर्वदलीय बैठकमा वाम गठबन्धनले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारलाई बाधा नगर्ने बताएको थियो।
सर्वदलीय बैठकको उक्त अनुमतिपछि प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक राखेका हुन्।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








