नुवाकोटमा डोजर दुर्घटनामा एककाे मृत्यु
२०७४ जेठ १५ गते

“
नुवाकोट, पुस २१ । नुवाकोटमा डोजर दुर्घटना हुँदा २० वर्षका बुद्धराम लामाको ज्यान गएको छ ।
बिहीबार राति तार्केश्वर नगरपालिका–५ हलदेमा फसेको गाडी निकाल्न गएको अन–टेष्टको डोजर सडकबाट खस्दा परिचालक नुवाकोट मेघाङ गाउँपालिकाका लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी भैरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








