परीक्षाफल प्रकाशित

२०७४ जेठ १५ गते

“
काठमाडौँ, १८ पुस । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७४ जेठमा सञ्चालित कानुन संकायतर्फ बिएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।
परीक्षाफल www.edusanjal.com मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी तथा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिनेछ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित