भुकम्पपीडितसँग साढे ७ करोड घुस, कसको भागमा कति ?

२०७४ जेठ १५ गते

“काठमाडौं, पुस १८ । ‘भुकम्पपीडितलाई सहुलियत वितरित ट्याक्सीको दर्ता र नामसारीका क्रममा ३५ हजारदेखि १ लाख रुपैयाँसम्म घुस उठाएको भेटियो’
कर्मचारीले ६ महिनायता भुकम्पपीडितबाट साढे ७ करोड रुपैयाँभन्दा बढी घुस लिएका छन् ।
एकान्तकुनास्थित यातायात कार्यालयको ‘सानाठुला फाँट’ का केही कर्मचारीले सरकारले सहुलियतमा उपलब्ध गराएको ट्याक्सी दर्ता र नामसारीका नाममा प्रतिब्यक्ति ५० हजारदेखि एक लाख रुपैयाँसम असुलेका हुन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित