यस्ता भएछन् पारश शाह

४७औँ वर्षमा पारश : पूर्व युवराज पारशले आफ्नो ४७औँ जन्म दिन मनाएका छन्। उनी बस्दै आएको सुनाकोठीस्थित निवासमा उनले आफ्नो जन्म दिन मनाएका हुन्। केही महिना यता पारश सामाजिक सञ्जाल र सार्वजनिक स्थानहरुमा समेत सक्रिय छैनन्। लामो समयपछि जन्मदिवसमा पारश लामो कपाल र बाक्लो दारीजुँगामा देखिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *