को कहाँ अगाडी हेर्नुस् ताजा मत परिणाम

असार १५, मकालु खबर । बुधबार भएको प्रदेश नम्बर १, ५ र ७ का अधिकांश स्थानीय तहको मतगणना सुरु भैसकेको छ । ३३४ स्थानीय तहमध्ये बिहीबार ३ बजेसम्मको मतगणनाको जानकारी अनुसार तीन प्रदेश मध्ये २ वटा प्रदेशमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एउटामा एमालेले अग्रता लिएको छ । प्रदेश नमबर १ र ५ मा नेपाली कांग्रेसले अग्रता लिएको हो भने ७ मा एमालेले अग्रता कायम गरेको हो । प्रदेश नम्बर १ मा नेपाली कांग्रसले १८ स्थानीय निकायमा अग्रता कायम गर्दा एमालेले कांग्रेसलाई पछ्याउदै १६ स्थानमा अग्रता लिएको छ । त्यस्तै ४ स्थानीय तहमा माओवादीले अग्रता लिएको छ ।

प्रदेश नम्बर ५ मा नेपाली कांग्रेसले १६ स्थानमा अग्रता कायम गर्दा एमालेले १५ वटामा अग्रता कायम गरेको छ । त्यस्तै माओवादी केन्द्र नौ र अन्य दलले नौ स्थानमा अग्रता लिएका छन् । प्रदेशनम्बर ७ मा एक स्थानले मात्रै कांग्रेस भन्दा एमाले अग्रस्थानमा छ । यो प्रदेशमा एमालेले १४ स्थानमा अग्रता लिदा कांग्रेसले १३ स्थानमा पछ्याइरहेको छ । १ स्थानमा राप्रपा अगाडी छ भने अन्य दलले नौ स्थानमा अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार ३३४ स्थानीय तहमध्ये १०८ स्थानका मतपेटीका अझै खोलिएको छैन । प्रारम्भिक नतिजामा ५ र ७ सात प्रदेशमा कांग्रेस–एमालेबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ भने १ मा थोरैले कांग्रेस अगाडी छ ।

प्रदेश न १

पार्टीविजयीअगाडि
एमाले१९
नेपाली कांग्रेस१८
माओवादी केन्द्र
राष्ट्रिय प्रजातन्त्र पार्टी
अन्य

प्रदेश

पार्टीविजयीअगाडि
नेपाली कांग्रेस१६
एमाले१५
माओवादी केन्द्र
अन्य
राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रदेश

पार्टीविजयीअगाडि
एमाले१५
नेपाली कांग्रेस१४
माओवादी केन्द्र
अन्य
राष्ट्रिय प्रजातन्त्र पार्टी

 

प्रदेश

पार्टीविजयी
एमाले६४
नेपाली कांग्रेस३५
माओवादी केन्द्र१६
अन्य
राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रदेश

पार्टीविजयी
नेपाली कांग्रेस४४
एमाले३४
माओवादी केन्द्र
अन्य
राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रदेश

पार्टीविजयी
एमाले२७
नेपाली कांग्रेस२५
माओवादी केन्द्र२५
अन्य
राष्ट्रिय प्रजातन्त्र पार्टी

योगफल

पार्टीविजयीअगाडि
एमाले१२५५०
नेपाली कांग्रेस१०४४८
माओवादी केन्द्र४६२१
अन्य१३
राष्ट्रिय प्रजातन्त्र पार्टी

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *