राष्ट्रियसभा गठनमा किचलोः एकल संक्रमणीय कि बहुमतीय ?

काठमाडौं, मंसिर २९ । राष्ट्रियसभा निर्वाचन प्रणालीबारे नेपाली कांग्रेस र एमालेबीच विवाद चुलिएको छ ।  दुई दलबीच राष्ट्रियसभामा आफ्नो पार्टीको प्रतिनिधिच्व कसरी बढी गराउोन भन्नेमा मतभेद देखिएको हो ।  एमाले र कांग्रेसको विवाद चर्किदैँ जाँदा राष्ट्रियसभा गठनमा ढिलाई हुने भएको छ ।

एमाले राष्ट्रियसभाको चुनाव नयाँ सरकारले गराउनुपर्ने पक्षमा छ ।  कांग्रेस भने राष्ट्रियसभा चुनावपछि मात्रै नयाँ सरकार गठन गर्ने अडानमा छ । राष्ट्रियसभा कसरी गठन गर्ने भन्ने विषयमा दुई दलबीच सहमति हुन नसक्दा विगतमा सोसम्बन्धी विधेयक संसद्बाट पारित हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *