निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुई नेता
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, मंसिर २८ । अवश्य पनि निर्वाचनमा उम्मेदवार भएपछि जित्ने दावी धेरैले गर्छन् त्यहिअनुसारको दौडधुप पनि गर्छन् तर, सफलता कोही एकले मात्र पाउँछ । लोकतन्त्रको यथार्थ यही हो ।
पटक पटकको चुनावी दौडमा निरन्तरको सफलता भने विरलैले मात्र पाउँछन् ।
निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुर्लभ अवसर यसपटकको निर्वाचनमा काग्रेस सभापति शेर बहादुर देउवा र सोही दलका नेता विजय गच्छदारलाई मात्र प्राप्त भएको छ । २०४८ यताका हरेक निर्वाचनमा निरन्तर सफलता पाउनेहरुमा उनीहरु मात्र छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
०४८, ०५१, ०५६, ०६४, ०७० र यसपटकको चुनावी परीक्षामा समेत देउवार गच्छदार फेल हुनु परेन ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित