आज बुधबार, तपाईको राशिफल यस्तो छ


“
काठमाडौं, मंसिर २७ ।
मेष
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनोरञ्जनमा सहभागीता भइएला । महिला मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नैयायिक कार्यमा सफलता मिल्नेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्ध हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कूतनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । जोश जाँगर वढ्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बित्तिय संस्था बाट सहयोग पाईनेछ । पारिवारीक सुख मिल्नेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोलीको विपरीत अर्थ लाग्न सक्छ । नजिक व्यक्तिबाट धोका पाईन सक्छ । व्यवसायमा मन्दी आउला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक झमेलामा परिएला । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको योजना बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभदायक यात्राको योग छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ ।
मीन
“
