सर्लाही ४ बाट कांग्रेस नेता अमरेशकुमार सिंह विजयी

२०७४ जेठ १५ गते

“
मंसिर २६, काठमाडौं। नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह विजयी भएका छन्। सुरुदेखि अग्रता कायम गरेका राष्ट्रिय जनता पार्टी नेपाल (राजाप)का उम्मेदवारलाई पछि पार्दै सर्लाही ४ बाट सिंह विजयी भएका हुन्।
अमरेशले निकटतम प्रतिद्वन्द्वी राजपाका राकेशकुमार मिश्रालाई १५ सय ३९ मतले पछि पार्दै विजयी भएका हुन्। सिहले २९ हजार ६७५ मत प्राप्त गरेर विजयी हुँदा राजपाका मिश्राले २८ हजार १३७ मत प्राप्त गरे। सिंहले जितेसंगै कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा २२ सिटमा जित हासिल गरेको छ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित