कन्चनपुर ३ मा एमालेका दीपक प्रकाश भट्टसंग कांग्रेसका रमेश लेखक पराजित

काठमाडौं, मंसिर २६ ।  कन्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका दीपक प्रकाश भट्ट विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश लेखकलाई २५८ मतले पराजित गरे।

भट्टले २६३६४ मत प्राप्त गरे भने लेखकलाई पराजित गरे। लेखकले  २६१०६ मत प्राप्त गरे। लेखक पूर्वमन्त्री समेत हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *