कन्चनपुर १ बाट प्रचण्ड बुहारी बीना मगर ३९ हजार २१ मतका साथ विजयी

कञ्चनपुर, मंसिर २५ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनका उमेदवार बीना मगर विजयी भएकी छन् ।
मत परिणाम अनुसार उनले ३९ हजार २१ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टले १९ हजार ४३७ मत प्राप्त गरे ।  माअ‍ेवादी उमेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । कञ्चनपुर–१ मा ८८ हजार ०५९ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =