डोटी प्रदेश (ख) मा माओवादी केन्द्रका भट्ट विजयी

२०७४ जेठ १५ गते

“
डोटी, २४ मङ्सिर । डोटी प्रदेशसभा क्षेत्र नं (ख) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का त्रिलोचन भट्ट १६ हजार ९१ मत प्राप्त गरी विजयी हुुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका योगेन्द्रबहादुर शाहीले १३ हजार ४९९ मत प्राप्त गर्नुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित