सुर्खेत क्षेत्र नं २ प्रदेश (क) मा एमालेका कँडेल विजयी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
सुर्खेत, २४ मंसिर । सुर्खेतको क्षेत्र नं २ को प्रदेश (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार यामलाल कँडेल २१ हजार २८३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत प्राप्त गर्नुभयो ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित