आयो,२ सय ८४ स्थानको ताजा मत परिणाम : कुन-कुन उम्मेद्वारले कहाँबाट कति भोट पाए ?


“
काठमाडौं,मंसिर २४ । प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ भने बाँकी मत गणना जारी रहेको छ । अहिलेसम्म बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन र अन्य दलले प्रतिनिधि तथा प्रदेश सभातर्फविजयी हासिल गरेका २ सय ८४ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ ।
हालसम्म बाम गठबन्धनले आफ्नो वर्चस्व कायमै गर्दै आएको छ । भने उसलाई लोकतान्त्रिक गठबन्धनले पछ्याउन सकेको छैन । अहिलेसम्म एमालेले प्रतिनिधितर्फ ५८ र प्रदेशसभातर्फ ९६ स्थानमा विजय हासिल गरेको छ। त्यसैगरी माओवादीले प्रदेश सभातर्फ २३ र प्रदेशसभातर्फ ४९ स्थानमा जित हासिल गरेको छ भने कांग्रेस १२ प्रतिनिधि र २१ प्रदेशसभातर्फ मात्र जित हासिल गरेको छ ।
उता, लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा–२ मा आफ्नो जित सुनिश्चित गरेका छन् भने स्वतन्त्र उम्मेद्वारी दिएर हुम्ला, क्षेत्र नं. १ छक्कबहादुर लामा प्रतिनिधिसभातर्फ विजयी भएका छन् । उनले ८४९१ मत प्राप्त गरेका छन् । त्यस्तै, चितवन क्षेत्र नम्बर–३ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डे भन्दा धेरै मतले अघि रहेका छन् ।
हेर्नुहोस्, नामावलीसहितको मत परिणाम :
प्रतिनिधिसभातर्फ प्रत्यक्षमा विजयी हुने एमाले उम्मेदवार :
- झापा, क्षेत्र नम्बर ५- केपी ओली- ५७१३९
- काठमाडौं , क्षेत्र नं. ७- रामबीर मानन्धर- १८१०२ मत
- काठमाडौं , क्षेत्र नं. ८ – जीवनराम श्रेष्ठ १३३९७ मत
- काठमाडौं , कृष्णगोपाल श्रेष्ठ- क्षेत्र नं. ९ २२८५२ मत
- काठमाडौं , क्षेत्र नं. २ माधवकुमार नेपाल- २७३६६ मत
- काठमाडौं , क्षेत्र नं. ३ कृष्णबहादुर राई- १९१६९ मत
- काठमाडौं , क्षेत्र नं. ५ ईश्वर पोखरेल -२३०२९ मत
- भक्तपुर , क्षेत्र नं. २ महेश बस्नेत- ३६४१२ मत
- ललितपुर , क्षेत्र नं. २ कृष्णलाल महर्जन-२७७१३ मत
- ललितपुर , क्षेत्र नं. १ नवराज सिलवाल- २६९५१ मत
- दोलखा , क्षेत्र नं. १ पार्वत गुरुङ-५५९५४ मत
- सिन्धुली , क्षेत्र नं. १ गणेशकुमार पहाडी- ३२५२९ मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. २ शेरबहादुर तामाङ- ३८४०१ मत
- नुवाकोट , क्षेत्र नं. २ नारायणप्रसाद खतिवडा- ३६८९२ मत
- धादिङ , क्षेत्र नं. १ – भुमिप्रसाद त्रिपाठी- ४९१२१ मत
- धादिङ , क्षेत्र नं. २ खेमप्रसाद लोहनी- ३६२५३ मत
- मकवानपुर , क्षेत्र नं. १ कृष्णप्रसाद दहाल- ४०६३१ मत
- मकवानपुर , क्षेत्र नं. २ विरोध खतिवडा- ४६४८१ मत
- तनहुँ , क्षेत्र नं. २ केदार सिग्देल- ३२९२४ मत
- कास्की , क्षेत्र नं. ३- जगतबहादुर सुनार (विश्वकर्मा) – ३२६९० मत
- कास्की , क्षेत्र नं. १ खगराज अधिकारी – ३९२४२ मत
- कास्की , क्षेत्र नं. २ रविन्द्रप्रसाद अधिकारी – २७२०७ मत
- मनाङ , क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग- २३०० मत
- मुस्ताङ , क्षेत्र नं. १ प्रेमप्रसाद तुलाचन- ३५४४ मत
- पर्वत , क्षेत्र नं. १ पदम गिरी- ३९२७५ मत
- म्याग्दी , क्षेत्र नं. १ भुपेन्द्रबहादुर थापा- २३३०८ मत
- वाग्लुङ , क्षेत्र नं. १- सुर्यप्रसाद पाठक- ३३६५७ मत
- डोल्पा , क्षेत्र नं. १ धनबहादुर बुढा-११७६१ मत
- मुगु , क्षेत्र नं. १ गोपालबहादुर बम – १३०३४ मत
- दैलेख , क्षेत्र नं. २ राजबहादुर बुढाक्षेत्री – २३३२३ मत
- दैलेख , क्षेत्र नं. १ रविन्द्र राज शर्मा- २३७७३ मत
- सुर्खेत , क्षेत्र नं. १ ध्रुवकुमार शाही- ३६७५९ मत
- इलाम , क्षेत्र नं. २ सुवासचन्द्र नेम्वाङ्ग – ३६५१४ मत
- इलाम , क्षेत्र नं. १ झलनाथ खनाल- ३६८०७ मत
- ओखलढुङ्गा , क्षेत्र नं. १ यज्ञराज सुनुवार- ३२५८० मत
- खोटाङ , क्षेत्र नं. १ विशाल भट्टराई- ३५३७७ मत
- झापा , क्षेत्र नं. ४ लालप्रसाद साँवा लिम्बू- ४३५१५ मत
- ताप्लेजुङ , क्षेत्र नं. १ योगेशकुमार भट्टराई- २९४७९ मत
- धनकुटा , क्षेत्र नं. १ राजेन्द्रकुमार राई- ३७३३३ मत
- पाँचथर , क्षेत्र नं. १ वसन्तकुमार नेम्वाङ्ग- ३८६४१ मत
- मोरङ , क्षेत्र नं. ६ लालबाबु पंण्डित- ३३९४१ मत
- मोरङ , क्षेत्र नं. १ घनश्याम खतीवडा- ३७५२४ मत
- मोरङ , क्षेत्र नं. ३ भानुभक्त ढकाल- ४२४१३ मत
- कपिलवस्तु , क्षेत्र नं. २- बृजेशकुमार गुप्ता- ३५१४७ मत
- गुल्मी , क्षेत्र नं. २- गोकर्णराज विष्ट- ३४६१८ मत
- गुल्मी , क्षेत्र नं. १- प्रदिपकुमार ज्ञवाली- ३७५५५ मत
- दाङ , क्षेत्र नं. १ मेटमणि चौधरी- ३७९०८ मत
- दाङ , क्षेत्र नं. ३ हिराचन्द्र के.सी.- ४०२८७ मत
- पाल्पा , क्षेत्र नं. २- सोमप्रसाद पाण्डेय- ३४८९९ मत
- पाल्पा , क्षेत्र नं. १ दलबहादुर राना- ३२५४९ मत
- बाँके , क्षेत्र नं. ३- ३१५१७ मत
- रुपन्देही , क्षेत्र नं. २- विष्णुप्रसाद पौडेल- ४४००३ मत
- रुपन्देही , क्षेत्र नं. ३- घनश्याम भुसाल- ३२८६६ मत
- कैलाली , क्षेत्र नं. ५- नारदमुनि राना- २७२०२ मत
- दार्चुला , क्षेत्र नं. १ गणेशसिंह ठगुन्ना- २८९९८ मत
- भैरवबहादुर सिंह-बझाङ , क्षेत्र नं. १- ३४६१२ मत
- बाजुरा , क्षेत्र नं. १- लालबहादुर थापा- २८०६५ मत
- बैतडी , क्षेत्र नं. १ दामोदर भण्डारी- ३९५२४ मत
प्रदेश सभातर्फ :
- काठमाडौं , क्षेत्र नं. १ (ख) गणेश प्रसाद दुलाल- ४२४२ मत
- काठमाडौं , क्षेत्र नं. २ (क)- सानु कुमार श्रेष्ठ- ८९३६ मत
- काठमाडौं , क्षेत्र नं. ३ (ख) रामेश्वर फुयाँल-१०८८६ मत
- काठमाडौं , क्षेत्र नं. ४ (ख) कुसुम कुमार कार्की- १२३४७ मत
- काठमाडौं , क्षेत्र नं. ६ (क) केशव स्थापीत – ८०२२ मत
- काठमाडौं , क्षेत्र नं. ८ (क) राजेश शाक्य- ७७८० मत
- काठमाडौं , क्षेत्र नं. ७ (क) वसन्त प्रसाद मानन्धर- ८८०० मत
- काठमाडौं , क्षेत्र नं. ८ (ख) अष्ट लक्ष्मी शाक्य (वोहरा)- ५१६९ मत
- काठमाडौं , क्षेत्र नं. ९ (ख) केशव प्रसाद पोखरेल- १२१५६ मत
- काठमाडौं , क्षेत्र नं. ९ (क) अजय क्रान्ती शाक्य- ९५३१ मत
- काठमाडौं , क्षेत्र नं. १० (ख) रमा आले मगर- ९९०३ मत
- भक्तपुर , क्षेत्र नं. २ (ख) राजेन्द्र मान श्रेष्ठ- १४२८८ मत
- भक्तपुर , क्षेत्र नं. २ (क) शसि जङ्ग थापा- १९५१५ मत
- ललितपुर , क्षेत्र नं. २ (क) माधव प्रसाद पौडेल- १४५३४ मत
- ललितपुर , क्षेत्र नं. २ (ख) ज्ञानेन्द्र शाक्य- १२०६३ मत
- ललितपुर , क्षेत्र नं. १ (ख) चेत नाथ संजेल- १२८६६ मत
- ललितपुर , क्षेत्र नं. ३ (ख) जीवन खड्का- ११७०१ मत
- दोलखा , क्षेत्र नं. १ (ख) पशुपति चौलागाई- २३०५८ मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. १ (क) अरुण प्रसाद नेपाल- २१७१२ मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. १ (ख) सरेश नेपाल- २१८५९ मत
- नुवाकोट , क्षेत्र नं. २ (क) केशव राज पाण्डे- २०००९ मत
- नुवाकोट , क्षेत्र नं. १ (ख) बद्री मैनाली – २०५०९ मत
- धादिङ , क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे- २७३३२ मत
- धादिङ , क्षेत्र नं. २ (क) राम कुमार अधिकारी – २०३६३ मत
- मकवानपुर , क्षेत्र नं. १ (ख) डोरमणी पौडेल- २०७०३ मत
- गोरखा , क्षेत्र नं. १ (ख) राम शरण वस्नेत- १६६५६ मत
- लमजुङ , क्षेत्र नं. १ (क) धनञ्जय दवाडी- २०२६५ मत
- लमजुङ , क्षेत्र नं. १ (ख) पृथ्वी सुव्वा गुरुङ- २३०८८ मत
- तनहुँ , क्षेत्र नं. २ (ख) किरण गुरुङ – १५६३० मत
- कास्की , क्षेत्र नं. १ (ख) मनबहादुर गुरुङ्ग- १७२४९ मत
- कास्की , क्षेत्र नं. २ (क) कृष्णबहादुर थापा- १५३२९ मत
- कास्की , क्षेत्र नं. ३ (ख) राजिव पहारी- १६१६७ मत
- मुस्ताङ , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर थकाली- २५८४ मत
- मुस्ताङ , क्षेत्र नं. १ (क) इन्द्र धारा डादु विष्ट- ११६७ मत
- पर्वत , क्षेत्र नं. १ (ख) विकास लंसाल- १५४३४ मत
- म्याग्दी , क्षेत्र नं. १ (ख) नरदेवी पुन मगर- ८३५० मत
- वाग्लुङ , क्षेत्र नं. १ (क) इन्द्र लाल सापकोटा- १७९१५ मत
- डोल्पा , क्षेत्र नं. १ (क) नन्द सिंह बुढा- ५४९० मत
- जुम्ला , क्षेत्र नं. १ (ख) पदमबहादुर रोकाया- १०४५८ मत
- मुगु , क्षेत्र नं. १ (क) दान सिंह परियार- ५६५३ मत
- मुगु , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर शाही- ६८४५ मत
- हुम्ला , क्षेत्र नं. १ (क) दल रावल- ७१५८ मत
- कालिकोट , क्षेत्र नं. १ (क) कुर्मराज शाही- ११९३५ मत
- जाजरकोट , क्षेत्र नं. १ (ख) करविर शाही- १५१८५ मत
- दैलेख , क्षेत्र नं. २ (क)- सुशील कुमार थापा- ११८१९ मत
- दैलेख , क्षेत्र नं. १ (ख) अम्मरबहादुर थापा – १२५६७ मत
- दैलेख , क्षेत्र नं. २ (ख) राजबहादुर शाही- ११४४५ मत
- इलाम , क्षेत्र नं. १ (ख) काजी मान कागते- १७८९६ मत
- इलाम , क्षेत्र नं. २ (क) रामबहादुर मगर- १९८३८ मत
- इलाम , क्षेत्र नं. १ (क) खिनु लङवा [लिम्बू]- १८६८६ मत
- उदयपुर , क्षेत्र नं. २ (ख) कला घले- १३४५९ मत
- ओखलढुङ्गा , क्षेत्र नं. १ (क) अम्विर बाबु गुरुङ्ग- १८९०८ मत
- खोटाङ , क्षेत्र नं. १ (क) राजन राई- १८९३३ मत
- झापा , क्षेत्र नं. १ (ख) गोपालचन्द्र बुढाथोकी- १७८३९ मत
- झापा , क्षेत्र नं. १ (क) श्रीप्रसाद मैनाली- २२९७२ मत
- झापा , क्षेत्र नं. ५ (क) हिक्मत कुमार कार्की- २४०९८ मत
- ताप्लेजुङ , क्षेत्र नं. १ (क) बलबहादुर साम्सोहाङ- १५४१७ मत
- धनकुटा , क्षेत्र नं. १ (ख) इन्द्र मणी पराजुली- २०६५१ मत
- धनकुटा , क्षेत्र नं. १ (क) निरन राई- २००८८ मत
- पाँचथर , क्षेत्र नं. १ (क) गणेश कुमार काम्बाङ्ग- २१०१० मत
- भोजपुर , क्षेत्र नं. १ (क) राजेन्द्र कुमार राई-१९२९७ मत
- भोजपुर , क्षेत्र नं. १ (ख) शेरधन राई- २०३३४ मत
- मोरङ , क्षेत्र नं. ४ (ख)- जिवन घिमीरे- १३८०५ मत
- मोरङ , क्षेत्र नं. ५ (क) ज्ञानेश्वर राजबंशि- १२८६१ मत
- मोरङ , क्षेत्र नं. १ (ख) उपेन्द्र प्रसाद धिमिरे- १७११७ मत
- मोरङ , क्षेत्र नं. ३ (ख)- राज कुमार ओझा- २२८२० मत
- सुनसरी , क्षेत्र नं. १ (क) प्रदीप कुमार भण्डारी- १९२४३ मत
- सुनसरी , क्षेत्र नं. ४ (क) जगदिश प्रसाद कुसियैत- १६६९० मत
- सोलुखुम्बु , क्षेत्र नं. १ (ख) बुद्धि कुमार राजभण्डारी-१०३८७ मत
- सोलुखुम्बु , क्षेत्र नं. १ (क) उत्तम कुमार बस्नेत- १०६६७ मत
- कपिलवस्तु , क्षेत्र नं. २ (क) दृग नरायण पाण्डेय- १९२३४ मत
- गुल्मी , क्षेत्र नं. २ (क) खडगबहादुर खत्री- १६१६५ मत
- गुल्मी , क्षेत्र नं. १ (ख) कमलराज श्रेष्ठ- १९५९१ मत
- दाङ , क्षेत्र नं. २ (क)- शंकर पोख्रेल- २०७२३ मत
- दाङ , क्षेत्र नं. १ (ख)- रेवतीरमण शर्मा- १९३५४ मत
- दाङ , क्षेत्र नं. ३ (ख) उत्तर कुमार वली- २३९७० मत
- दाङ , क्षेत्र नं. २ (ख) अमरबहादुर डांगी क्षेत्री- २१४५० मत
- पाल्पा , क्षेत्र नं. १ (क) युवराज खनाल- १७८५१ मत
- पाल्पा , क्षेत्र नं. २ (क) पुरन मान बज्राचार्य- १८०४२ मत
- प्यूठान , क्षेत्र नं. १ (क) हरि प्रसाद रिजाल- २४७३४ मत
- बर्दिया , क्षेत्र नं. १ (क) कविराम थारु- २३५६० मत
- बाँके , क्षेत्र नं. ३ (ख) वावु राम गौतम- ११८७७ मत
- रुपन्देही , क्षेत्र नं. ५ (क) भूमिश्वर ढकाल- २२०२५ मत
- रुपन्देही , क्षेत्र नं. २ (क) लिला गिरी- २१७३४ मत
- अछाम , क्षेत्र नं. १ (क) हर्कबहादुर कुवँर- १०७१० मत
- डडेल्धुरा , क्षेत्र नं. १ (क) पठान सिंह बोहरा- १३५६३ मत
- दार्चुला , क्षेत्र नं. १ (क) गेल्बु सिंह बोहरा-१६०५३ मत
- बझाङ , क्षेत्र नं. १ (क) अर्जुनबहादुर थापा- १३५११ मत
- बाजुरा , क्षेत्र नं. १ (ख) प्रकाशबहादुर शाह- १८१८६ मत
- बाजुरा , क्षेत्र नं. १ (क) बल देव रेग्मी- ९८४० मत
- बैतडी , क्षेत्र नं. १ (ख) लिलाधर भट्ट- २०३१८ मत
- सप्तरी , क्षेत्र नं. ४ (क) गोविन्द वाहादुर न्यौपाने- १५११३ मत
- सिरहा , क्षेत्र नं. १ (क) लगन लाल चौधरी- ११५४२ मत
- बारा , क्षेत्र नं. ४ (क) सुन्दरबहादुर विवश्कर्मा- १११९४ मत
- रौतहट , क्षेत्र नं. ३ (क)- नागेन्द्र राय यादव- १११८२ मत
- नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (ख) अजय शाही- १९३३३ मत
प्रतिनिधिसभातर्फ प्रत्यक्षमा माओवादीले जितेका क्षेत्र :
- ललितपुर , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत
- रामेछाप , क्षेत्र नं. १- श्यामकुमार श्रेष्ठ-४२११७ मत
- सिन्धुली , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत
- नुवाकोट , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत
- गोरखा , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत
- लमजुङ , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत
- वाग्लुङ , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत
- रुकुम (पश्चिम) , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत
- जुम्ला , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत
- कालिकोट , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत
- जाजरकोट , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत
- उदयपुर , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत
- सुरेन्द्रकुमार कार्की- झापा , क्षेत्र नं. १- ३६१७३ मत
- भोजपुर , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत
- मोरङ , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत
- मोरङ , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत
- सोलुखुम्बु , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत
- दाङ , क्षेत्र नं. २- कृष्णबहादुर महरा-३९९५९ मत
- बर्दिया , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत
- रोल्पा , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत
- रौतहट , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत
- रुकुम (पूर्व ) , क्षेत्र नं. १- कमला रोका १०४३४ मत
प्रदेश सभातर्फ :
- ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत
- ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत
- दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल- २०६८७ मत
- नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत
- नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत
- धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत
- धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत
- मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत
- मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत
- गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत
- कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत
- कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत
- पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत
- म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत
- वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत
- रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत
- रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत
- डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत
- जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्डारी- १२५७४ मत
- कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत
- जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत
- दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत
- इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत
- ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत
- खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत
- ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत
- पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत
- मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत
- मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत
- गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत
- गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत
- दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत
- पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत
- प्यूठान , क्षेत्र नं. १ (ख) कृष्ण ध्वज खड्का- २७९१० मत
- बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत
- बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत
- बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत
- रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत
- रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत
- अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत
- दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत
- बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत
- बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत
- सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत
- बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत
- रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत
- रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत
- रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत
नेपाली कांग्रेस
प्रतिनिधसभामा विजयी उम्मेदवारहरु :
- काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत
- काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत
- काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत
- काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत
- रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत
- मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत
- कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत
- रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत
- रुपन्देही , क्षेत्र नं. ४- प्रमोदकुमार यादव-३१७१८ मत
- डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत
- रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत
- रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)
प्रदेश सभातर्फ :
- काठमाडौं , क्षेत्र नं. १ (क)- दिपेन्द्र् श्रेष्ठ- ६२३१ मत
- काठमाडौं , क्षेत्र नं. ३ (क) छिरिङ दोर्जे लामा- ६४४८ मत
- काठमाडौं , क्षेत्र नं. ४ (क) -नरोत्तम वैद्य-८७१९ मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. २ (ख) निमा लामा १८९०७ मत
- रसुवा , क्षेत्र नं. १ (क) प्रभात तामाङ- ६९७६ मत
- मकवानपुर , क्षेत्र नं. २ (ख)- ईन्द्रबहादुर बानियाँ १९२४५ मत
- गोरखा , क्षेत्र नं. २ (ख) प्रकाश चन्द्र दवाडी-१५८५३ मत
- कास्की , क्षेत्र नं. २ (ख) बिन्दु कुमार थापा- १०७२६ मत
- मनाङ , क्षेत्र नं. १ (क)- चिन्तबहादुर घले ९९८ मत
- हुम्ला , क्षेत्र नं. १ (ख)- जीवनबहादुर शाही ४५१९ मत
- मोरङ , क्षेत्र नं. ६ (क)- चुम नारायण तबदार २३५१३ मत
- मोरङ , क्षेत्र नं. ६ (ख)- केदार कार्की ११२९८ मत
- मोरङ , क्षेत्र नं. ३ (क)- सुयर्मा राज राई- २०२९९ मत
- कपिलवस्तु , क्षेत्र नं. ३ (ख)- बीरेन्द्र कुमार कानोडिया ६६८४ मत
- दाङ , क्षेत्र नं. ३ (क)- डिल्लीबहादुर चौधरी- १७०३५ मत
- बाँके , क्षेत्र नं. २ (ख)- सुरेन्द्रबहादुर हमाल ९२११ मत
- रुपन्देही , क्षेत्र नं. ५ (ख)- फखरुद्दीन खान १६६८३ मत
- डडेल्धुरा , क्षेत्र नं. १ (ख)- कर्णबहादुर मल्ल १३४१३ मत
- पर्सा , क्षेत्र नं. ४ (क)- शंकर प्रसाद चौधरी- ७४८८ मत
- पर्सा , क्षेत्र नं. २ (क) राजेश्वर प्रसाद साह- १०२५९ मत
- रौतहट , क्षेत्र नं. २ (क)- नागेन्द्र प्रसाद सिन्हा ११५८१ मत
संघीय समाजवादी फोरम नेपाल
प्रतिनिधि सभा :
- बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई- २१५२५ मत
- सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव-२१७१२ मत
- सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव- २१६२० मत
- बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव- २८१८५ मत
प्रदेश सभा :
- मोरङ , क्षेत्र नं. ५ (ख) जयराम यादव- ११२०१ मत
- बाँके , क्षेत्र नं. २ (क) विजयबहादुर यादव- ११५६७ मत
- सप्तरी , क्षेत्र नं. ४ (ख) अभिषेक यादव- ९६०५ मत
- सिरहा , क्षेत्र नं. २ (क) विजय कुमार यादव- ८४२२ मत
- धनुषा , क्षेत्र नं. २ (क) शैलेन्द्र कुमार यादव- १६५२१ मत
- बारा , क्षेत्र नं. २ (क) सारदा संकर प्रसाद कलवार- १६६७१ मत
- पर्सा , क्षेत्र नं. ३ (क) अब्दुल रहिम अंसारी- ७००४ मत
- पर्सा , क्षेत्र नं. १ (क) जनत अंसारी- ८५९३ मत
- रौतहट , क्षेत्र नं. १ (ख) योगेन्द्र राय यादव- ८९५७ मत
- रौतहट , क्षेत्र नं. २ (ख) राम किशोर प्रसाद यादव- ९५२२ मत
राजपा
प्रतिनिधि सभा :
- सप्तरी , क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी- २२८५४ मत
- धनुषा , क्षेत्र नं. ३ राजेन्द्र महतो- ३०७४२ मत
- रौतहट , क्षेत्र नं. १- अनिलकुमार झा- २१०८५ मत
प्रदेशसभातर्फ :
- धनुषा , क्षेत्र नं. ३ (ख) परमेश्वर साह सुडी- १५२९३ मत
- रौतहट , क्षेत्र नं. १ (क) बाबुलाल साह कानु- १०५२४ मत
नयाँ शक्ति
प्रतिनिध सभातर्फ :
- गोरखा, क्षेत्र नं. २- डा. बाबुराम भट्टराई- ३१८०७ मत
प्रदेश सभा :
- रसुवा जिल्ला , क्षेत्र नं. १ (ख) प्रेमबहादुर तामाङ- ७०४० मत
- गोरखा जिल्ला , क्षेत्र नं. २ (क) हरि शरण आचार्य- १५३४३ मत
स्वतन्त्र
प्रतिनिधि सभातर्फ :
- हुम्ला, क्षेत्र नं. १ छक्कबहादुर लामा- ८४९१ मत
प्रदेशसभा तर्फ:
- मनाङ, क्षेत्र नं. १ (ख) राजिव गुरुङ (दीपक मनाङ्गे)- १४१० मत
राप्रपा
प्रतिनिधि सभा :
- झापा जिल्ला , क्षेत्र नं. ३ राजेन्द्रप्रसाद लिङ्देन- ४४६१४ मत
राष्ट्रिय जनमोर्चा
प्रदेश सभा :
- वाग्लुङ जिल्ला , क्षेत्र नं. २ (ख) टेकबहादुर घर्ती- ११८८४ मत
- वाग्लुङ जिल्ला , क्षेत्र नं. १ (ख) कृष्ण थापा- १५६३६ मत
“
