पाँचथर ‘क’ बाट एमालेका गणेश काम्बाङ विजयी

पाँचथर, २४ मंसिर । पाँचथर क्षेत्र नं १ प्रदेशसभा सदस्य (क) बाट नेकपा (एमाले)का गणेशकुमार काम्बाङ विजयी भएका छन् ।

उनि चार हजार ९६२ मतान्तरले विजयी भएका हुन् । काम्बाङले २१ हजार १० मत प्राप्त गरेका छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नरेन्द्रकुमार केरुङले १६ हजार ४८ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *