कञ्चनपुरको नयाँ अपडेट, बिनाको अग्रता बढ्दै

२०७४ जेठ १५ गते

“
कञ्चनपुर, मंसिर २४ ।
प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १
बिना मगर (माओवादी ) – १६४५४
दिवान सिंह बिष्ट (कांग्रेस ) – ९०८८
प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ (क)
तारा लामा तामाङ (एमाले) ११४८२
गोपाल सिह गुरुङ (नेपाली काँग्रेस) ५८८३
प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख)
कुलविर चौधरी (एमाले) ३८४६
राम लाल राना (नेपाली काँग्रेस) २९६३
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २
नर बहादुर धामी (एमाले) १६५३९
नारायण प्रकाश साउद (नेपाली काँग्रेस ) १२६१९
प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (क)
महेश दत्त जोशी (माओवादी केन्द्र) ८८५८
पुष्कर राज ओझा (नेपाली काँग्रेस) ५९१९
प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (ख)
लाल बहादुर खडका (एमाले) ९२८६
बहादुर सिंह थापा (काँग्रेस) ६९१९
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३
दीपक प्रकाश भट्ट (एमाले) – १३०८८
रमेश लेखक (नेपाली काँग्रेस ) – १३०३५
प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३ (क)
प्रकाश रावल (एमाले) ३२८४
यज्ञ राज जोशी (नेपाली काँग्रेस) ३०३०
प्रदेश सभा क्षेत्र नं. ३ को ख
मान बहादुर सुनार (माओवादी ) – ६२३२
बेल बहादुर राना मगर (कांग्रेस ) – ५५७२
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया