भिमसेनदासले झक्कुलाई पछारे !

“काठमाडौं, मंसिर २३ । काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदीलाई पछि पार्दै जित हासिल गरेका हुन् । प्रधानले १६ हजार ७८५ मत पाउँदा झक्कुले १५ हजार ४८५ मत पाए । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *