कास्की २ क मा एमालेका थापा विजयी

पोखरा । कास्की २ क मा नेकपा एमालेका कृष्ण थापा विजयी भएका छन् ।

 

उनले नेपाली काग्रेसका गुरुप्रसाद बराललाई ठूलो मतान्तरले हराउदै विजयी भएका हुन् । थापाले १५ हजार ३ सय २९ मत प्राप्त गरेर बिजयी भएका छन् भने उनका निकटतम् प्रतिद्धन्दी काँग्रेसका गुरुप्रसाद बरालले ८ हजार ३ सय २५ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *