लमजुङको प्रदेश सभा ख मा एमालेका पृथ्वीसुव्वा गुरुङ बिजयी

२०७४ जेठ १५ गते

“
मंसिर २३, पोखरा । पहिलो चरण अन्तरगत मंसिर १० गते निर्वाचन सम्पन्न भएको लमजुङको प्रदेश सभा ख को निर्वाचनमा बामगठबन्धनका सझा उमेदवार बनेका एमालेका पृथ्बिसुब्वा गुरुङ निर्वाचित भएका छन्।
उनले २३ हजार १ सय ८८ मत प्राप्तगरि बिजयी भएका हुन्। उनका निकट्तम प्रतिद्धन्दी काँग्रेसका कृष्ण कोईरालाले १५ हजार ५ सय ६५ मत पाएका थिए। गुरुङले यस क्षेत्रमा ८ हजार ६६ मतअन्तरले बिजयी भएका हुन्।
निर्वाचन आयोगले औपचारिक घोषण गर्न भने बाँकी छ। जिल्लाका अन्त क्षेत्रको मतगणना जारी रहेको छ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित