झापा–५ मा ओली कस्सिए

झापा, मंसिर २२ । झापा क्षेत्र नं. ५ को मत गणना रोचक बनेको छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्राध्यापक डा.खगेन्द्र अधिकारीबीच रोचक प्रतिष्पर्धा हुँदैछ ।

 

अहिले सम्मको मत परिणाम अनुसार ओलीले १ हजार ९ सय ७९ मत ल्याउँदा कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।

केही समयअघि सम्म ओलीभन्दा अधिकारी अघि देखिएका थिए । तर, अहिले ओलीले अधिकारीलाई आठ सय १३ मतले पछि पार्दै अघि बढेका छन् ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *