बाग्लुङमा बामगठबन्धनकै अग्रता

बाग्लुङ, मंसिर २२ ।  पहिलो चरण अन्तरगत मंसिर १० गते सम्पन्न भएको बाग्लुङका प्रतिनिधि सभा सदस्यकोलागि दुवै क्षेत्रबाट बामगठबन्ठनका उमेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नम्वर १ बाट गठबन्धनको साझा उमेदवारा एमालेका सुर्य पाठकले ५ हजार ५२ मत पाएका छन भने काँग्रेसका चम्पा देवी खड्काले ३ हजार ८ सय ६१ मत पाएकी छन् ।

त्यसैगरी क्षेत्र नम्वर १ बाट गठबन्धनका सझा उमेदवार माओवादी केन्द्रका देबेन्द्र पौडेलले ९ हजार ३ सय ५७ मत पाएका छन् भने काँग्रेसका नरबहादुर पुनले ६ हजार ८ सय ४७ मत ल्याएका छन् । मत गणना जारी रहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *