शंकाष्पद झोलाका कारण पृथ्वीराजमार्गको सैनिकबस्ती क्षेत्र आतंकित

२०७४ जेठ १५ गते

“
मंसिर १९, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको सैनिक बस्ती सडक खण्ड अन्तरगतको पृथ्बिराजमार्गको सडकमा देखिएको एक झोलाका कारण दिनभर सैनिकबस्ती क्षेत्र आतंकित बनेको छ।
त्यहाँ फेला परेको संकस्पद बस्तु बम भएको आशंकामा त्यसक्षेत्र आतंकित भएको हो । अकस्मात झोला सडमको बीच भागमा देखिएपछि बम राखेको आशंका गरिएको थियो।
शंकाष्पद झोलालाई डिष्पोज गर्न पुगेको नेपाली सेनाले डिष्पोजल टोलीले खोजतलाश गर्दा सो झोलामा लुगाफाटा र किताबहरु फेलापरेको प्रहरीले जानकारी दिएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित