आँखा र नाकबाट यसरी थाहा पाउनुस् महिलाकाे स्वभाव

एजेन्सी । महिलाको व्यक्तित्वको बारेमा जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ । त्यसमा पनि पूरुषहरुको दिमागमा हर हमेसा महिलाको बारेमा कुरा खेलिरहेको हुन्छ । आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जसबाट महिलाको शरीरको अंङ्ग तथा चालढालबाट व्यक्तित्वको खोजीे गर्दछ । यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट महिलाको व्यक्तित्व र स्वभाव कसरि जान्ने भन्ने विषयमा केही टिप्सहरु प्रस्तुत गरेका छौँ ।

 

कस्ता नाक हुने महिला कस्ता स्वभावका हुन्छन् ?

१) यदि कुनै महिलाको नाक बिचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट वञ्चित हुन्छन् । यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय लीनमा हतार गर्ने प्रकारका हुन्छन् ।
२) सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरू सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन् ।
३) छोटो नाक भएका महिलाहरू चलाख, चतुर, शरारती वा कामातुर हुन्छन् ।
४) यदि एउटी महिलाको नाक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन् ।
५) नाकमा रौं भएका महिलाको स्थिति चतुर र अशुभ हुने गर्दछ ।
६) यदि नाकको टुप्पाे छोटो छ भने यस्ता महिला दासले झैँ जीवन बिताउने प्रकारका हुन्छन् । नाकको टुप्पाे लामो हुनु उनीहरूको कठोर स्वभावको प्रतीक हो । यदि टुप्पाे फैलिएको छ भने श्रीमानको दीर्घायु हुनुको प्रतीक हो ।
७) यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरू आलसी, बलियो नेतृत्व, घमण्डी हुन्छन् ।

कस्ता आँखा हुने महिला कस्ता स्वभावका हुन्छन् ?

१) छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो र परेवाको जस्तो आँखा भएका महिलाले कुरुपता प्रदर्शन गर्दछन् । यस्ता महिला चतुर हुन्छन् साथै उनीहरू जीवनमा अघि बढ्न चाहँदैनन् ।
२) रातो आँखा भएका महिलाहरू धोकेवाज र बेइमान हुन्छन् ।
३) यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन् । यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रिय हुन्छन् ।
४) गोलो वा कालो आँखा भएका महिलाहरू निकै सेक्सी हुन्छन् ।
५) सधैँ निद्रमा झैँ रहने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति निकै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन् ।
६) नरम किनारा वा कालो पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् ।
७) यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने त्यस्ता महिला बढी बिरामी हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =