के हो तान्त्रिक सेक्स, कसरी लिन सकिन्छ सन्तुष्टि

एजेन्सी । सेक्सलाई आगोसँग तुलना गरिन्छ ।आगोको नियन्त्रण गर्न सिकेपछि नै बनमान्छे मान्छे भएको हो । सभ्यताको विकास भएको हो । आगोको सदुपयोग गर्न सकेन भने अकल्पनीय विनास हुन्छ । सेक्स पनि आन्तरिक आगो हो । सदुपयोग भयो भने सिर्जना हुन्छ भएन भने चरित्रको विनास हुन्छ ।

सेक्सलाई मुक्तिको लागि माध्यम बनाउन तान्त्रिक सेक्सको अवधारणा अघि सारिएको हो । तान्त्रिक सेक्मा मासु, माछा, मदिरा, मुद्रा र मैथुन अर्थात् पञ्च मकारको प्रयोग हुन्छ । पञ्च मकारमा सबैभन्दा बढी महत्त्वपूर्ण कुरा मैथुन वा मुद्रा हो । मासु, माछा र मदिरा सहायक हुन् ।

साहै कमजोर मानिसको सेक्स दुइमिनेट हुन्छ । सेक्समा राम्रो पर्फमेन्स दिन सक्ने मानिसको सेक्स पन्ध्र मिनेटको हुन्छ । तर, तान्त्रिक सेक्सको समयसिमा हुँदैन । तान्त्रिक सेक्स घण्टौंसम्म निरन्तर हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *