गौचन हत्या प्रकरणः पैसाको लेनदेन नै मुख्य कारण
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज २५ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
गएको असोज ९ गते खोलिएको हुलाकी राजमार्गको १२ अर्बको ठेक्काको रकम वितरणमा देखिएको मनमुटावका कारण हत्या भएको जस्तो देखिएको घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
प्रहरीले उक्त ठेक्का क-कसको नाममा परेको र ठेक्काका लागि अध्यक्ष गौचनसंग मोलमोलाई गर्ने समुहको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








