भारतले पुल मर्मत नगर्दा करोडौं घाटा बेहाेर्न बाध्य

असाेज २३, काठमाडाैं । भारतको विहारस्थित फारविसगन्ज जोगबनी सडक मार्गमा पर्ने मिरगन्ज पुल मर्मत गर्न त्यहाँको सरकारले अझै चासो दिएको छैन ।

बाढीले बगाएको रेलवे लिक मर्मत भई रेल सञ्चालनमा आएको एक महिना वितिसक्दा पनि भत्केको पुल भने मर्मत गरिएको छैन ।

यही पुल भएर भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ औधोगिक कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु निर्यात र नेपालबाट उत्पादित बस्तु निर्यात हुने गर्छ ।, यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *