कुमारीको आम्दानी ५० लाख !

२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज १८ । बसन्तपुरस्थित कुुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गर्नुभएको छ ।
२०६४ सालमा कुमारीमा नियुक्त हुनुभएकी शाक्यको यो ब्यक्तिगत आम्दानी हो ।
कुमारीका लागि महनगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैंङ्क तथा संङ्घ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन् ।
यसरी प्रदान गर्ने भेटी अहिले बैंक खातामा राख्ने व्यवस्था लागु गरिएको छ ।, यो खबर आजकोगोरखापत्रमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित