नायिका प्रियङ्का कार्कीको दशैं टीका यस्तो भयो (फोटोसहित)

काठमाडौं, असोज १४ – नायिका प्रियङ्का कार्की सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले फेसबुक, इन्स्टाग्राममा राखेका तस्बिरले निकै चर्चा पाउने गर्छ । शनिबार विजयादशमीको दिनमा पनि उनले आमाबुबासँगको तस्बिर सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *