कोकिन सहित विदेशी नागरिक नियन्त्रणमा

असोज ८, काठमाडौँ । प्रहरीले २ किलो ७ सय ग्राम लागु औषध कोकिन सहित विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण व्युरोबाट परिचालित विशेष टोलीले शनिवार साँझ काठमाण्डौको ठमेलस्थित एक होटलबाट बोलिभियन र भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।


व्युरोले आइतबार पत्रकार सम्मेलन गरी बोलिभियाका नागरिक आद्मर अनेज लोपेजले भारतीय नागरिक कमार जहानलाई लागु औषध कोकिन हस्तान्तर गर्दै गरेको अवस्थामा २ किलो ७ सय ग्राम कोकिन सहित नियन्त्रणमा लिएको जानकारी गराएको हो ।

त्यस्तै, व्यूरोले असोज ४ गते लक्ष्मण विकलाई लागु औषध हेरोईन सहित हिमराज परियारलाई समेत नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =