एसईई पूरक परीक्षाको नतिजा आज अपरान्हसम्म सार्वजनिक हुने
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ८ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । आज अपरान्हसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय स्रोतले बतायो ।
नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि कार्यालयले साउन १९ गतेदेखि साउन २६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








