ससुरा मेयर, बुहारी उपमेयर : पार्टी फरक

रौतहट, असोज ७ । चन्द्रपुर नगरपालिकामा ससुरा मेयर भएका छन् भने बुहारी उपमेयर भएकी छन् । तर, एउटै होइन, फरक फरक दलबाट ।

कांग्रेसका रामचन्द्र चौधरी मेयरमा निर्वाचित भए । उपमेयरमा एमालेकी रामरती चौधरी निर्वाचित भइन् । उनीहरु नातामा ससुरा बुहारी पर्छन् ।

रामचन्द्रले ९७८० मत ल्याएका छन् । रामरतीले ९९१६ मत ल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =