आँखा सम्बन्धी केही रोचक जानकारी जून तपार्इलार्इ थाहा नहुन सक्छ

एजेन्सी । आज तपार्इलाई आँखा सम्बन्धी केही रोचक जानकारी दिन गैरहेको छौ, सायद तपार्इले पहिले नपढेको पनि हुन सक्छ ।

१. हामी वास्तवमा तिन ओटा रङ मात्र हेर्न सक्छौ, निलो, रातो र हरियो बाकी सबै रङ्ग यसकै मिश्रणबाट बन्दछ । यिनै तिन रङ्गको मदतले हामी करोडौ रङ्ग देख्न सक्छौ ।

२. हाम्रो आदि भन्दा बढी दिमाकलाई आखाले नै काबुमा राख्ने गर्छ approx.65% ।

३. आँखालाई काबुमा राख्ने मसल्स हाम्रो शरीरमा बढी सक्रिय रहन्छ । तर, ध्यान केन्द्रित पार्ने मसल्स दिनमा कम्तीमा पनि १० लाख पटक हल्लिने गर्छ ।

४. हाम्रो आँखामा घनिष्ट मेडिकल पावर हुन्छ । फोहोर, धुलो, धुवा छान्ने क्षमता हुन्छ ।

५. हाम्रो आँखाका केवल दुई कोसीकाबाट देख्न सक्छौ । हाम्रो आँखामा १३ करोड Rod cells र ७० लाख Cone cells हुन्छ । Rod cells को मदतले हामी अध्यारोमा पनि देख्न सक्छौ ।

६. मानवको आँखा ५७६ मेगापिक्सलको हुन्छ । कुनै वस्तुलाई फोकस गर्न केवल २ मिली सेकेण्डको समय लाग्दछ ।

७. हाम्रो आँखाको रङ्ग Melalin मा निर्भर रहन्छ, निलो आँखा हुने व्यक्तिमा Melalin बढी पाइन्छ ।

८. कुनै व्यक्तिको दुवै आखाको रङ्ग फरक फरक पाइन्छ यसलाई Hererochromia” भन्ने गरिन्छ ।

९. नवजात शिशु केवल १५ इन्चको दुरी मात्र ठिक सँग हेर्न सक्छ । मानवको जन्मदेखि मृत्यु सम्म आँखाको साइज एउटै हुने गर्छ ।

१०. आँखा मानव शरीरको दोस्रो ठुलो जटिल अङ्ग हो, पहिलोमा दिमाग हो ।

११. पुरा आँखामा केवल Cornea मात्र यस्तो टीशु हो जसमा रगत हुँदैन, त्यस कारण cornea लाई अक्सीजनको आवस्कता पर्दैन ।

१२. हाम्रो आँखा लगभग एक मिनेटमा १७ चोटि, एक दिनमा १४,२८० चोटि र एक वर्षमा ५२ लाख चोटि झिम्किन्छ ।

१३. आँखामा हरेक पाच महिनामा हाम्रो नँया परेला पलाउने गर्छ । भने, टाउकोमा केवल २ देखि ४ सालको अन्तरमा नँया कपाल उम्रने गर्छ ।

१४. कुकुरले हरियो र रातो रङ्ग छुट्याउन सक्दैन ।

१५. जब हामीलाई कुनै हैरान अथवा अचम्ममा पार्ने वस्तु देख्छौ तब हाम्रो आँखाको साइज ४५ % ठुलो हुने गर्छ ।

१६. चिलको आँखा मानिसको भन्दा ५ गुणा तेज हुँने गर्छ ।

१७. भित्तिले दुई अलग अलग दिसामा एकै पटकमा देख्न सक्छ ।

१८. बच्चा जब ४ देखि १३ हप्ता सम्मको हुँदैन तब सम्म रोहिमात्र रहन्छ, त्यस बेला बच्चाको आँखामा आशु हुँदैन ।

१९. जब हामी कोहीसँग कुरा गर्छौ तब हाम्रो आँखा धेरै पटक झिम्किने गर्छ, हामी कम्प्युटरमा बस्दा होस् या किताब पढ्दा, हाम्रो आँखा निकै थाक्ने गर्छ किनभने एकोहोरो हेरिरहने कारणले गर्दा यस्तो हुन्छ ।

२०. के प्राथना गर्ने समयमा आँखा बन्द गर्नु जरुरी छ ?

२१. मानवको आँखाले कति दुरी सम्म हेर्न सक्ने क्षमता हुन्छ ?

यदि यो धर्ती पुरै अन्धकार भयो भने ४८ किलो मिटर दुरीको मैनबत्तिको छाया पनि देखिन्छ, आँखाले हेर्न दुरीले निर्भर गर्दैन बल्कि यस कुरामा निर्भर गर्छ कि Light र Photon बाट कति कर्ण त्यस वस्तुबाट निस्कदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *