बाराको पचरौताको मेयरमा फोरम नेपाल र उपमेयरमा राजपा विजयी
२०७४ जेठ १५ गते

“
बारा, असोज ६ । बाराको पचरौता नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपाल र उपमेयरमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा फोरम नेपालका रमेशप्रसाद यादव २ हजार ६ सय ४२ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी राजपाका श्याम गुप्ताले २ हजार ५ सय ३७ मत प्राप्त गर्नुभयो ।
उपमेयरमा भने राजपाकी इन्दुकुमारी यादव २ हजार ५ सय ४६ मतसहित विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी फोरम नेपालकी अनिता देवी रामले २ हजार ५ सय ९ मत प्राप्त गर्नुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








