महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक
२०७४ जेठ १५ गते

“
गौशाला, ४ असोज । प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ । महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् ।
अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, सङ्घीय समाजवादी फोरम नेपाल चार, राजपा नेपाल तीन र नेपाल फोरम लोकतान्त्रिकले एउटा वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताउनुभयो । रासस
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








