रगतसँग सम्बन्धित २४ रोचक तथ्य जुन कुराले तपार्इ अचम्बीत हुनुहुनेछ

एजेन्सी । कसैलाई रगतको आवश्यकत्ता परेमा हामी रक्तदान गर्छो । जब सम्म जीवन चल्छ तब सम्म रगत सँग हाम्रो सम्बन्ध कायम रहन्छ । लगभग हामी सबैले आफ्नो शरीरबाट आफ्नै रगत बगेको देखेका छौ । तर, यस बारेमा कमैलाई मात्र जानकारी हुन्छ । आज तपाइलार्इ रगत सम्बन्धी केही रोचक तथ्य बताउन गैरहेका छाै ।

१. सन् १६६७ मा दुई कुकुर बिच रगत ट्रान्सफर गरिएको थियो ।

२. विश्वको पहिलो Blood Bank सन् १९३७ मा स्थापना भएको थियो ।

३. एक थोपा रगतमा १०,००० White Blood Cells र २५,०००० प्लेटलेट्स हुन्छ ।

४. हाम्रो शरीरको रगतको ७०% भाग Red Blood cell भित्र Hemoglobin मा, ४% भाग मांसपेशीको प्रोटिन माग्योलोबिन भित्र, २५% भाग लिवर र १% रक्त प्लाजामाको तरल कोशीकाको ऐन्जाइम्समा हुने गर्छ ।

५. विश्वमा हरेक दिन ४०,००० युनिट रगतको आवश्कत्ता पर्ने गर्छ, त्यस मध्ये तिन जना व्यक्ति बराबर एक जनालाई हरेक दिन रगतको अावश्यकत्ता पर्ने गर्छ ।

६. हाम्रो नसामा रगत ४०० किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडिन्छ, र एक दिनमा ९६०० किलोमिटरको दुरी तय गर्छ ।

७. मानिसको रगत केवल ४ प्रकारका हुन्छन् ( O,A,B,AB), भने पशुमा गाईको ८०० र कुकुर को १३, तेसैगरी बिरालोमा ११ प्रकारका रगत ग्रुप पाइन्छ ।

८. मादा लामखुट्टेले मात्र खुन चुस्ने गर्छ, नर लामखुट्टेहरु साकाहारी हुन्छन्, र यसले केवल मिठो तरल पदार्थ पिउने गर्छ, मादा लामखुट्टेले आफ्नो वजन भन्दा ३ गुणा बढी खुन पिउन सक्छॅ ।

९. तपाईँलाई लाग्न सक्छ कि लामखुट्टेले केवल हाम्रो थोरै मात्र रगत चुस्छ भनेर, तर तपार्इलाई थाहा छैन होला कि १२ लाख लामखुट्टेले तपाइको पुरै शरीरको रगत पिउन सक्छ ।
१०. मच्छडले “O” ग्रूपको रगत पिउन मन पराउँछ ।

११. एक नवजात शिशुमा १ कप अर्थात् २५०ml रगत हुन्छ भने जवान व्यक्तिमा ५ लिटर सम्म हुने गर्छ, अर्थात् शरीरको कुल वजनको ७% ।

१२. गर्भवती र स्तनपान गराउने महिलाले रगत दान गर्न सक्दैनन् ।

१३. मानिसको शरीर भित्र लकभक 0.२ मिलिग्राम सुन हुन्छ, भने यसको सबै भन्दा बढी रगतमा पाइने गरिन्छ ४०,००० व्यक्तिको रगत बराबर ८ ग्राम सुन निकाल्न सकिन्छ ।

१४. जापानमा व्यक्तिको रगत ग्रूपबाट नै व्यक्तिगत विवरण पत्ता लगाउने गरिन्छ ।

१५. James Harrison” नामका व्यक्तिले ६० वर्ष सम्ममा १,००० पटक रगत दान गरिसकेका छन् भने २० हजार व्यक्तिको ज्यान जोगाइ सकेका छन् ।

१६. ब्राजिलको एक आदिवासी समूह “बोरोसो” भन्ने समूहमा, हैरानको कुरात यो हो कि़” तेस समूहका सम्पूर्ण व्यक्तिको “O” ग्रूप नै रहेको छ ।

१७. लगभग सबैको रगत रातै नै पाइन्छ तर माकुरामा निलो रङ्गको रगत पाइन्छ ।

१८. शारीरिक तबरमा एकै पटक पिसाब गर्न र रक्तदान गर्न असम्भव छ ।

१९. रक्त कोशिकालाई पुरै होल शरीर चक्कर लगाउन केवल ३० सेकेण्ड लाग्छ भने २० सेकेन्डमा १,१२,००० किलो मिटर दुरी तय गर्न सक्छ ।

२०. हाल सम्म कृतिम रगतको निर्माण गरिएको छैन, सबै भगवानको देन हो ।

२१. Red blood cell: यो Oxygen साथमा लिएर हिड्छ र co2 लाई खतम गर्छ ।

२२. White Blood Cell: यो शरीरको वेक्टेरिया र वाइरसबाट बचाउने काम गर्छ ।

२३. Plasma ले शरीरमा प्रोटिनको कार्य गर्छ र रगत जम्नबाट बचाँउछ ।

२४. Platelets: ले रगत जम्न मदत गर्छ, र यसको कारणले चोट लागेको केही मिनेटमा नै रगत बन्द हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *