वीरगन्ज महानगरपालिकामा साढे ११ बजे देखि मतगणना सुरु
२०७४ जेठ १५ गते

“
असोज ३, वीरगन्ज । प्रदेशनम्बर २ को वीरगन्ज महानगरपालिकामा साढे ११ बजे देखि मतगणना सुरु हुने भएको छ ।
माओवादी उम्मेदवार रहबर अन्सारीका अनुसार सर्वदलिय बैठकले साढे ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको जानकारी दिए।
हिजो सम्पन्न चुनावमा वीरगञ्जमा करिब ७० प्रतिशत मत खसेको थियो।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








