बेच्नै नमिल्ने औषधि छ्यापछ्याप्ती : ११ पसललाई मुद्दा

काठमाडौं, भदौ ३१ ।  बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि पसलले गुणस्तरहीन औषधि बिक्री गर्दै आएका छन् ।

सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका देशभरका ११ वटा अ‍ैषधि पसललाई मुद्दा चलान गरिएको औषधि व्यवस्था विभागले बताएको छ ।

विभागका अनुसार दुई सय आठ वटा औषधि पसल निलम्बनमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *