१९ वर्षमुनीको एसिसी पूर्व क्षेत्रिय च्याम्पियनसिपमा नेपाल र भुटान खेल्दै

काठमाडौं, भदौ २८ । १९ वर्षमुनीको एसिसी पूर्व क्षेत्रिय च्याम्पियनसिप क्रिकेटमा नेपाल अहिले भुटानसँग खेलि रहेको छ । मलेसियाको किन्नारारा ओभल मैदानमा भईरहेको खेलमा टस जितेको भुटानले पहिले ब्याटिङ गरिरहेको छ ।

यो खवर तयार पार्दासम्म भुटानले १३ ओभरमा ३ विकेट गुमाएर २४ रन बनाएको छ । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २ र नन्दन यादवले एक विकेट लिएका छन् । आजको खेल जिते नेपाल सेमिफाईनल प्रवेश गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *