एनसेलको नयाँ डेटा अफर, प्याक बराबरकै फोरजी डेटा बोनस
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २० । एनसेलले नयाँ डेटा प्याक ल्याएको जनाएको छ ।
यो योजनाअन्तर्गत् ग्राहकले कुनैपनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो, त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
करसहित न्यूनतम् २ पैसा प्रतिएमबीसम्ममा डेटा सेवाको प्रयोग गर्नसक्ने एनसेलले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








