५१ मानव तस्करको सुची सार्वजनिक

काठमाडौं, भदौ २० । संयुक्त अबर ईमिरेट्स युएई  स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ ।

दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ । सार्वजनिक सुचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने ब्यक्तिसमेत छन्।

अवैध रुप्मा घरेलु कामदारका रुपमा रा काम खोज्दै भिजिट भिसामा लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमा दुतावासले दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *