आमिर र प्रियंका जोडी बन्दै

एजेन्सी । महेश मठहाइले निर्देशन गर्ने भनिएको फिल्ममा पहिलोपटक आमिर र प्रियंकाको जोडी देख्न पाइने आँकलन गरिएको छ । रिर्पोट अनुसार प्रियंका आमिरको श्रीमतीको भूमिकामा देखिन सक्छिन् ।

हलिउडमा धमाल मचाएकी अभिनेत्री प्रियंका चोपडालार्इ बलिउड फिल्ममा हेर्न दर्शक निकै उत्साहित छन् । मिडिया रिर्पोट अनुसार प्रियंका चोपडा छिट्टै नै अभिनेता आमिर खानसँग फिल्म ‘सलुट’ मा देखिन सक्छिन् ।

फिल्ममा आमिरले अन्तरिक्षयात्री राकेश शर्माको भूमिका निभाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *