Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
मुस्ताङको सेकोङ ताल
मकालु खबर
२०७४ जेठ १५ गते
“
मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा रहेको सेकोङ ताल र पृष्ठभुमिमा रहेको निलगिरि हिमालको मनोरम दृश्य । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सेकोङ ताल पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । तस्बिरः सन्तोष गौतम, रासस