रमेश र दिपिकाकाे ‘ऐश्वर्य’ सर्यो

“काठमाडौं, भदौ १४ । कात्तिक २ गतेबाट प्रदर्शनमा आउने भनिएको रमेश उप्रेतीको चलचित्र ऐश्वर्यको रिलिज डेट एक साता पछि सरेको छ । अब ऐश्वर्य कात्तिक ९ गते रिलिज हुने छ । छठ पर्वको दिनबाट चलचित्र रिलिज हुन लागेको हो ।
दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ऐश्वर्यमा रमेश उप्रेतीसँगै दिपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, निर्मल शर्मा, तेन्जु योन्जन लगायतको अभिनय रहेको छ ।
चलचित्रमा संगीत अर्जुन पोखरेलले गरेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =